समाज

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं,२६ पुस  । आज सुन दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । आज छापावाला सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदी एक...

लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,२७ पुस  । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संक्रमण दर बढेसँगै संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । स्रोतका अनुसार मंगलबार दिउँसो काठमाडौं,...

भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई जना घाइते
-न्युजभित्तो

काठमाडौं,२७ पुस । सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएपछि चालकसहित २ जना घाइते भएका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई...

अफगानिस्तानमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु
-न्युजभित्तो

एजेन्सी,२७ पुस । अफगानिस्तानमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानसँग जोडिएको सीमामा विष्फोट हुँदा चारको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी...

साढे १३ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २८९ गैँडा मरे
-न्युजभित्तो

रत्ननगर,२७ पुस । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट...

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा दिए पृथ्वीजयन्तीको शुभकामना
-न्युजभित्तो

काठमाडौँ,२७ पुस  । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् । ...

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
-न्युजभित्तो

काठमाडौं,२७  पुस । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले शालिकमा...

देउवा सरकार चुनावमा जान डराएको अध्यक्ष ओलीको आरोप
-न्युजभित्तो

काठमाडौं,२६ पुस  । प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको बताएका छन् । संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले फागुनमा स्थानीय तह...

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई भोलिदेखि कोरोना खोप
-न्युजभित्तो

काठमाडौं,२६ पुस । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलि मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने छ। १२ देखि १७ वर्ष...

पहिला लालपूर्जा अनि भोट भन्दै चितवनमा सुकुम्बासीहरुको प्रदर्शन
-न्युजभित्तो

चितवन,२६ पुस । चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनको आयोजनामा आज (सोमबार) चितवनका सुकुम्बासीहरूले र्‍याली निकालेर प्रदर्शन गरेका हुन् । र्‍यालीमा बसोबासको आधारमा लालपुर्जा व्यबस्था गर, चुनाव भन्दा अगाडि लालपुर्जा नदिए...