समाज
काठमाडौं,२८ पुस । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन्। पटक पटक नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्। विरोध स्वरुप उनीहरु बिहान १० बजेदेखि...
काठमाडौं,२८ पुस । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमामा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई हाजिर जमानीमा रिहा गरेको हो । मुख्य बिचौलियाको आरोपमा पक्राउ परेकाउनीहरुलाई ब्यूरोले आवश्यक...
नवलपुर, २८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन...
काठमाडौं, २८ पुस । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हिजोबाट स्मार्ट लकडाउन सुरु भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ उपाध्यायले भने, “मुलुक...
सिमकोट, २८ पुस प्रेस । चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला...
काठमाडौं,२८ पुस । विश्व हिन्दी दिवसको अवसरमा भारतीय दूतावास काठमाडौले ¥र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । कार्यक्रमको अध्यक्षता प्रेस, सूचना तथा संस्कृति महाशाखाका प्रमुख नवीन कुमारले गरेका थिए । उनले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको...
महोत्तरी, २८ पुस । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको छ । थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा,...
विराटनगर, २८ पुस । मोरङको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १...
डोटी, २८ पुस । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु¥याएपछि किसान...
भक्तपुर, २८ पुस । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु...













