चितवन सेरोफेरो

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ...

वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक निबन्ध प्रतियोगितामा नारायणी नमुना माविकी छात्रा नेहा श्रेष्ठ प्रथम
-न्युजभित्तो

चितवन, २० फागुन । आप्रवासी कामदारहरुको जीवन रक्षामा वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक अन्तर विद्यालय निबन्ध प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । भरतपुर महानगरपालिका सुरक्षित आप्रवासन (सामी)ले आयोजना गरेको कार्यक्रममा नौ वटा विद्यालयबीच भएको...

पोल्ट्रीजन्य वस्तु अवैध रुपमा भित्रिन नदिन प्रजिअ र प्रहरी प्रमुखसँग भेट
-न्युजभित्तो

बारा, १९ फागुन । भारतीय सीमाकाबाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तु भित्रिन नदिन पोल्ट्री व्यवसायीले बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग भेट गरेका छन् । भारतीय सीमा नाकाबाट अबैध रूपमा अण्डा, कुखुरा , तयारी मासु, चल्ला भित्रिएपछि नेपाल लेयर्स...

जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या
-न्युजभित्तो

चितवन, १९ फागुन । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार...

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान
-न्युजभित्तो

चितवन, १९ फागुन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको...

हरेक पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावले अन्योलमा
-न्युजभित्तो

चितवन, १८ फागुन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य...

माग बढेपछि बढ्न थाल्यो अण्डाको मूल्य
-न्युजभित्तो

चितवन, १८ फागुन । कुम्भ मेला लगायतका धार्मिक मेला महोत्सव सकिंदै गएपछि अण्डाको माग बढ्न थालेको छ । माग बढेसँगै मूल्य पनि क्रमशः बृद्धि हुँदै गएको हो । नेपाल अण्डा उत्पादक संघले देशका विभिन्न भागमा स्थानीय कृषकहरुसँग छलफल गरी मागको...

फुटसल प्रतियोगिताको उपाधि होली भिजनलाई
-न्युजभित्तो

भरतपुर, १८ फागुन । सहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानद्वारा आयोजित इन्टर कलेज फुटसल प्रतियोगितामा होली भिजन कलेज प्रथम भएको छ । फागुन १६ गतेदेखि अङ्कुरम कलेजमा सञ्चालन भएको फुटसल प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा होली भिजन कलेजले अर्किड कलेजलाई...

प्रेस चौतरी नेपालको महाधिवेशन सर्‍यो, चैत १०-१२ गते विराटनगरमा
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान...

निसानको न्यु म्याग्नाइट चितवनमा सार्बजनिक, के के छन बिशेषता ?
-न्युजभित्तो

भरतपुर,१२ फागुन । स्थित एबिएसले निसानको न्यु म्याग्नाइटको आज सार्बजनिक गरेको छ । एबिएसका अध्यक्ष अन्जन शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा थापाथली काठमाडौं स्थित पायोनियर मोटो कार्पका सिनियर म्यानेजर आशिष दाहाल र डिलर इन्चार्ज सबिन पाण्डेको उपस्थिति रहेको थियो । नेपाल...