चितवन सेरोफेरो

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै
-न्युजभित्तो

चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै गैंडाको आक्रमणमा परी नेपाली सेनाका एक सिपाही घाइते भएका छन् । पर्सा वीरगञ्ज महानगरपािलका–३१ घर भई हाल नयाँ गोरख गण कसरामा कार्यरत २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई बुधवार दिउँसो साढे...

चितवनमा गैंडाको आक्रमणबाट गस्तीमा खटिएको सेनाका सिपाही घाइते
-न्युजभित्तो

चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै गैंडाको आक्रमणमा परी नेपाली सेनाका एक सिपाही घाइते भएका छन् । पर्सा वीरगञ्ज महानगरपािलका–३१ घर भई हाल नयाँ गोरख गण कसरामा कार्यरत २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई बुधवार दिउँसो साढे...

बेटर चितवनको ‘वाउ वुमन अवार्ड’बाट दुई जना सम्मानित
-न्युजभित्तो

भरतपुर,२५ फागुन ।  अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन अवार्ड’ बाट दुई जनालाई सम्मानित गरेको छ । यसवर्षको वाउ वुमन अवार्डबाट पशु अधिकारकर्मी सुधा तिमल्सिना र दोहोरी गायिका आयुष्मा केसीलाई सम्मान गरिएको हो । तिमल्सिना...

एशोसिएसन अफ कन्सल्टिङ्ग इञ्जिनियर्स भरतपुरमा ई.विष्णु अधिकारी
-न्युजभित्तो

चितवन । एसोसिएसन अफ कन्सल्टिङ्ग इन्जिनियर्स भरतपुरको अध्यक्षमा ई.विष्णु अधिकारी चयन हुनु भएको छ । एशोसियसनको पाँचौँ वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि ई अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा ई...

एमालेका बिरुद्ध भ्रम छरेर नियोजित र संगठित रुपमा बदनाम गराउने काम भैरहेको छः नेता गिरी
"पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनः "
-न्युजभित्तो

चितवन, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनले नेत्रप्रसाद शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज भरतपुरमा सम्पन्न अधिवेशनले २४ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा काशिनाथ शर्मा र देवेन्द्र...

होली भिजनमा अभिभावन शैली
-न्युजभित्तो

भरतपुर, २४ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको आयोजनामा असल अभिभावन शैली विषयक अन्तरक्रिया कार्यक्रम शनिबार यज्ञपुरीको सङ्गोल व्याङ्क्वेटमा सम्पन्न भएको छ । असल अभिभावन शैली कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले बालबालिकालाई असल...

प्रमुख शहरमा डिपो खोल्दै किसान दाना उद्योग, २० औं डिपो तम्घासमा
-न्युजभित्तो

चितवन, २४ फागुनः पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले देशका प्रमुख शहरमा डिपो खोल्दै आफ्नो बजार क्षेत्र विस्तार गरेको छ । आफूले उत्पादन गरेको अण्डालाई सोझै उपभोक्ताकोमा पु¥याउने उद्देश्यले आज गुल्मीको तम्घासमा २० औं डिपो सञ्चालनमा ल्याएको हो...

पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते भरतपुरमा
-न्युजभित्तो

चितवन, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते हुने भएको छ । नेकपा एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे अधिवेशन हुन लागेको हो । एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीका अनुसार...

बिपी क्यान्सर अस्पतालः उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह
-न्युजभित्तो

चितवन, २३ फागुन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित...

राप्ती नदीमा गोही छाडियो
-न्युजभित्तो

चितवन, २० फागुन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकामध्ये एउटा भाले र अन्य पोथी गोही रहेका छन् । निकुञ्जका सूचना...