सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध न्युजभित्तो/३ असार २०८२, मंगलवार १३:२२ चितवन, ३ असार । नारायणघाट(मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ। मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए। नयाँ पुल निर्माण गर्नेक्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको हो। अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको शर्माले बताए। थप पहिरो नखसे दुईरतीन घण्टामा सडक सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले जनाएको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
चितवन, ३ असार । नारायणघाट(मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।
मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए।
नयाँ पुल निर्माण गर्नेक्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको हो।
अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको शर्माले बताए।
थप पहिरो नखसे दुईरतीन घण्टामा सडक सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले जनाएको छ।