सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा


  •    न्युजभित्तो/३ असार २०८२, मंगलवार १६:३५ 
  • चितवन, ३ असार । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टापछि संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलास्थित खसेको पहिरो अपरान्ह ४ बजे हटाएपछि एकतर्फी संचालनमा आएको हो ।

    गयराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दुईतर्फी रुपमा एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाईएको चितवन प्रहरीले जनाएको छ ।

    यसैबीच पहिरो हटाएर सवारी आवागमन सुचारु गर्दा माथिबाट ढुंगा छतमा खसेर हायस माइक्रो र एम्बुलेन्समा सामान्य क्षति पुगेको छ । एम्बुलेन्सको सिसा चर्किए सामान्य क्षति पुगेको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.