चितवन सेरोफेरो
चितवन, २ जेठ । भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो । भरतपुर–२४ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ६ वटा वडा बैलमैत्री घोषणा भएका...
कृष्णनगर (कपिलवस्तु), २ जेठ । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक...
चितवन, १ जेठ । जिल्ला कारागारमा कैदीबन्दीको चाप बढेसँगै १४० जना कैदीलाई स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्षको साउनयता ती कैदीलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५...
चितवन, १ जेठ । जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड...
चितवन, ३१ वैशाखः चितवनको कालिका नगरपालिकाले कक्षा ५ को परीक्षा नगरस्तरीय बनाउने भएको छ । कक्षा ५ को परीक्षा नगरस्तरीय नहुँदा ६, ७ कक्षमा पुग्दा विद्यार्थीको शैक्षिक गुणस्तर खस्केको भन्दै नगरपालिकाले नगरस्तरीय परीक्षा लिने तयारी गरेको हो । नगरपालिकामा रहेका...
गैंडाकोट, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त...
चितवन, ३० वैशाख । फर्मा होल्डिङ्ग ईन्भेष्टमेन्ट प्रा. लि र बिभिन्न ब्यवसायीहरुको संयुक्त लगानिमा डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औं शाखा चितवनमा शुभारम्भ भएको छ । २४ बर्षदेखि नेपालमा कन्सल्टेन्सी व्यवसायमा विश्वास जितेको डल्फिन एजुकेशन कन्सल्टेन्सीले सोमबार बुद्ध जयन्तिको अवसर...
माडी, २९ वैशाख । बुद्ध जयन्तीको अवसरमा माडी नगरपालिका वडा नम्वर ८ मा अवस्थित बाह्रघरे डाडाँमा सोमबार अरण्य बुद्धको मूर्ति अनावरण गरिएको छ । टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले जापानबाट ल्याएको बुद्धको मूर्ति बौद्ध परम्परा...
चितवन,२९ वैशाख । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९, चौकीडाँडादेखि कविलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो । प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा...
चितवन, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा...















