सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण


  •    न्युजभित्तो/३ श्रावण २०८२, शुक्रबार १०:४३ 
  • भरतपुर, २ साउन। होली भिजन पब्लिक स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम शुक्रबार विद्यालयमा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा उत्प्रेरक जगदिशचन्द्र शर्माले विद्यार्थीहरूले मानसिक सजगता बलियो बनाएर अगाडि बढ्ने हरूले जीवनमा सफलता प्राप्त गर्न सक्ने जानकारी दिनुभयो ।

    उहाँले आहार अनुसारको व्यवहार, व्यवहार अनुसारको विचार र विचार अनुसार संस्कार बन्ने भएको हुनाले जीवन बदल्ने विचार लिएर सत्मार्गमा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सह(प्रचार्य वेगनाथ गैरे, ११,१२ का संयोजक सिके बस्ताकोटी लगायतले आफ्नोे कर्तव्य बुझेर अगाडि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.