चितवन सेरोफेरो
चितवन, १५ साउन । जिल्लामा लगाईएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद...
चितवन, १५ साउन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो...
चितवन, १४ साउन । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ...
चितवन, १४ साउन । विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन...
चितवन, १४ साउन । चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन गस्ती सकेर फर्किदै गरेको सेनामाथि जंगली हात्ती ‘गोविन्दे’ले आज विहान ७ बजेको समयमा आक्रमण गरेको...
हेटौंडा, १४ साउन । चितवनकी माया श्रेष्ठ र गीता गुरुङ बागमती प्रदेशको मन्त्री बन्नु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रेष्ठ, गुरुङ र गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी...
चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय...
चितवन, १३ साउन । नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्रायः सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ । अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास...
नारायणगढ (चितवन), १२ साउन । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने...
भरतपुर, १२ साउन । साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा पूजाअर्चना गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक विश्वाँस रहेको छ । तस्बिरः...
















