भरतपुर, १२ साउन । साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा पूजाअर्चना गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक विश्वाँस रहेको छ । तस्बिरः कृष्ण आचार्य / रासस
भरतपुर, १२ साउन ।
साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा पूजाअर्चना गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक विश्वाँस रहेको छ । तस्बिरः कृष्ण आचार्य / रासस