सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्जमा सेनालाई जंगली हात्ती ‘गोविन्दे’ले गर्‍यो आक्रमण


  •    न्युजभित्तो/१५ श्रावण २०८२, बुधबार १४:४३ 
  • चितवन, १४ साउन । चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन गस्ती सकेर फर्किदै गरेको सेनामाथि जंगली हात्ती ‘गोविन्दे’ले आज विहान ७ बजेको समयमा आक्रमण गरेको थियो । सो क्रममा ३८ वर्षीय सैनिक हवल्दार नन्दबहादुर सिंह घाइते भएका हुन् । घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

    गस्तीबाट फर्किदै गरेको सेनाको टोलीलाई जंगली हात्ती गोविन्देले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा।गणेश पन्तले जानकारी दिनुभयो । सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ पैदल फर्कँदै गरेका ४ जना सैनिकसंग एक्कासी जम्काभेट हुँदा गोविन्देले आक्रमण गरेको थियो ।

    त्यसक्रसमा सेनाले हवाई फायर गरेपछि हात्ती भागेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.