चितवन सेरोफेरो

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च
-न्युजभित्तो

भरतपुर, २ असार । चितवनको भरतपुर महानगरपालिकामा सवारीसाधन मर्मत तथा इन्धनमा मात्रै आन्तरिक आयको ३ दशमलव ६ प्रतिशत रकम खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सवारीसाधन मर्मत र इन्धनमा मात्रै ४ करोड ७८...

रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान
-न्युजभित्तो

चितवन, १ असार । ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट...

गर्मीमा इच्छाकामनामा घुम्ने आन्तरिक पर्यटकको संख्या वृद्धि,होमस्टे भरिभराउ
-न्युजभित्तो

मुग्लिन, ३० जेठ । गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । इच्छाकामनाका उपर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका...

चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
-न्युजभित्तो

चितवन, २९ जेठ । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन ।...

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा
-न्युजभित्तो

चितवन, २९ जेठ । व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा ५५ हाराहारी खर्च हुने व्यवसायीहरू बताउँछन् । झण्डै दुई...

भरतपुर महानगरपालिकाले गर्‍यो नियम विपरित ८५ कर्मचारीको नियुक्ति
-न्युजभित्तो

चितवन, २८ जेठ । चितवनको भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीको नियुक्ति नियमसम्मत नगरेको पाइएको छ । महालेखा परीक्षकको रिपोर्ट अनुसार, महानगरपालिकाले अधिकृत तहदेखि खरिदारसम्मका ८५ जना कर्मचारीको नियुक्ति नियमसम्मत गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा...

चितवनका माइलासँगै पूजा पनि सदर चिडियाखानामा
-न्युजभित्तो

चितवन, २८ जेठ । चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ । दुई वटा गैँडा लैजाने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैंडा (पुजा) लाई बुधबार...

गर्मी बढेपछि चितवनका विद्यालयमा स्थानीय बिदा
-न्युजभित्तो

भरतपुर, २८ जेठ । अत्यधिक गर्मी बढेपछि चितवनका तीन पालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले बिदा दिएका हुन । भरतपुर महानगरपालिकाले आज बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा...

गर्मी बढेपछि खैरहनी नगरपालिकाले पनि दियो बिदा
-न्युजभित्तो

चितवन, २७ जेठ । अत्याधिक गर्मी बढेपछि खैरहनी नगरपालिकाले विद्यालयहरुम सार्वजनिक बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले भोलि (बुधबार) एक दिनका लागि नगर भित्रका सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस...

गर्मी बढेसँगै चितवनमा रगतको अभाव
-न्युजभित्तो

भरतपुर, २७ जेठ । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त...