चितवन सेरोफेरो
चितवन, २१ जेठ । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो । पर्साको ठोरी गाउँपालिका–१ का...
चितवन, १९ जेठ । जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो । नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को...
चितवन, १८ जेठ । कालीगण्डकी सभ्यताको संरक्षण र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसारका लागि आगामी जेठ २२ गतेदेखि देवघाटधामदेखि दामोदर कुण्डसम्मको पदयात्रा गरिने भएको छ । महेश संस्कृत गुरुकुल, देवघाटको नेतृत्वमा हुने यस ऐतिहासिक यात्रामा नेपाल तथा...
चितवन, १८ जेठ । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् । ‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु...
चितवन, १८ जेठ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा।डा।विश्वनाथ पौडेलसंग भेट गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा...
चितवन, १६ जेठ । नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो । भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त...
चितवन, १६ जेठ । यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो । चितवनदेखि ८५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको...
चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो । करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार...
भरतपुर १५ जेठ । नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा सुर्तिजन्य उद्योगको आकर्षक चाल: प्राणघातक असर चिरौँ यो मोहजाल भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता बुधबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भएको छ । विश्व धुमपान रहित दिवस २०२५ को...
चितवन, १२ जेठ । भरतपुर वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको ९ औँ बालमैत्री रुपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,...















