सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्रायः सबै ठाउँमा कालोपत्रे


  •    न्युजभित्तो/१४ श्रावण २०८२, मंगलवार १२:३८ 
  • चितवन, १३ साउन । नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्रायः सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ । अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास छ ।

    आयोजनाका अनुसार तर, दाउन्नेमा भने चालु वर्षा र आउँदो हिउँदसम्म अलि दुस्खे हुने छ । त्यसपछि १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि पूर्ण सहज र सुरक्षित हुने आयोजनाको विश्वास छ । ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकमा दाउन्नेबाहेक अन्यत्र प्रायः सबै ठाउँमा कालोपत्रे भएसँगै यात्रा सहज भैसकेको छ । चालु वर्षा र आउँदो हिउँदको केही समय दाउन्नेमा अलि दुख पक्कै होला, आयोजनाले लेखेको छ, तत्पश्चात १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि यहाँ देखाइएको एआई जेनेरेटेड सडकजस्तै पूर्ण सहज र सुरक्षित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    • बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.