चितवन सेरोफेरो
चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री ढुङगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय...
भरतपुर । चितवनमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प...
चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा अन्त्येष्टि गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दिन औसतमा आठ वटा शव अन्त्येष्टिका लागि देवघाट ल्याइने गरिन्छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शव...
माडी । चितवनको माडीमा एक सय विगाहामा सामुहिक खेतीका लागि तयारी गरिएको छ । त्यसका लागि जग्गा चक्लाबन्दीको काम थालिएको छ । माडी नगरपालिका वडा नम्वर ८, कान्तिपुरमा सामुहिक खेतीका लागि प्रदेश सभा सदस्य रामलाल महतो, माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी...
चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताउनुभएको छ । प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले...
चितवन । मदन भण्डारी फाउण्डेशन चितवन र मदन भण्डारी स्मृति पार्कको संयुक्त आयोजनामा आईतबार गाजीपुरमा निःशुल्क स्वास्थ्य शिविर र श्रद्धाञ्जली सभा हुने भएको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार आईतबार बिहान ११ बजे गाजीपुरमा तीन नम्बर प्रदेश...
चितवन । २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले शुक्रबार दासढुङ्गामा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले जननेता मदन भण्डारीले परम्पराको शिलशिलालाई तोडेर जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगबाट नयाँ ढङ्गले...
चितवन । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलन सम्पन्न भएको छ । शुक्रबार पत्रकार महासंघको आयोजनामा देशैभर पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित बृहद प्रदर्शन...
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अकस्मात चितवन आउनुभयो । लुम्बिनीमा शनिबार हुने कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उहाँ चढेको हेलिकप्टर भरतपुर ब्यारेकमा अवतरण भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मौसम खराब भएपछि केही समय...
चितवन । धादिङको कानपुर केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका सिडिसी भरत कोईरालाका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौं, चितवन, गोरखा लगायतका जिल्लाहरुमा महसुस गरिएको...















