चितवन सेरोफेरो
न्यूजभित्तो संवाददाता चालु आर्थिक वर्ष २०७५/०७६ भित्रै चितवनका एक हजार ४७ जनाले रोजगारी पाउने भएका छन् । स्थानीय तहलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन निर्देशन गरेको...
हेटौंडा । स्थायी राजधानी तोक्ने प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने अडानसहित प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले आज प्रदेश ३ को संसद अवरुद्ध पारेको छ । प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएलगत्तै प्रदेश ३ को आजको संसद बैठक नेपाली...
हेटौंडा । प्रदेश ३ को आजदेखि शुरुहुने वर्षे अधिवेशनमा यो प्रदेशको स्थायी राजधानी र नाम के राख्ने भन्ने प्रकृया शुरु गर्ने अपेक्षा गरिएको थियो । तर यो अधिवेशनमा पनि प्रदेशको राजधानी र नामको विषय संसदको सूचीमा परेको छैन । प्रदेश...
चितवन । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति नेपाल प्रेस युनियन, चितवनले विरोध गरेको छ । पत्रकारहरुको अधिकार कुण्ठित गर्दै आम नागरिकको सूचनाको हकमाथिसमेत बन्देज लगाउने प्रयास गरेको, प्रेस काउन्सिल रहँदा पनि मिडिया काउन्सिलको नाममा सरकारले स्वतन्त्र पत्रकारिता माथि...
लमजुङ । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा...
चितवन । इलाका प्रहरी कार्यालय, रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो । चोरीको...
चितवन : ईलाका प्रहरी कार्यालय रत्ननगरमा बिहीबार मध्यान्ह एक थुनुवाले आत्महत्याको प्रयास गरेपछि शुक्रबार उक्त कार्यालयका प्रमुख डिएसपी दयानिधी ज्ञवालीलाई काठमाण्डौं पठाईएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले ज्ञवालीलाई तत्काल काठमाण्डौं पठाउने निर्णय गरेको...
चितवन : आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश नम्बर ३ अन्तर्गत चितवन क्षेत्र नम्बर २ ‘२’ ले विभिन्न चार वटा योजनाहरु छनौट गरेको छ । आगामी वर्षका लागि प्रदेश सरकार नीति तथा योजना आयोगमा पठाउने गरी चार वटा योजनाहरु...
रत्ननगर (चितवन : रत्ननगर नगरपालिका वडा नं १५ लाई शुक्रबार तामझामका साथ बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । जनप्रतिनिधि, वडा भित्र रहेका राजनीतिक दल, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थी, शिक्षकहरुको सहभागितामा भव्य कार्यक्रमको आयोजना गरी घोषणा...
चितवन (रासस) तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं...

















