चितवन सेरोफेरो
चितवन । नेपाल प्रेस युनियन, चितवनले सङ्गठन स्थापनाको रजत वर्ष विभिन्न कार्यक्रम गरी मनाउने घोषणा गरेको छ । रजत वर्षको अवसरमा यो वर्षभरि विभिन्न कार्यक्रम गरिने प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मासिक...
– कृष्ण आचार्य भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले...
चितवन । नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनु भएको छ । आज चितवन मेडिकल कलेजमा उपचाररत प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि नेता चौधरीले उक्त आरोप लगाउनु...
चितवन । चितवन महोत्सव २०७५ मा बचत भएको रकमबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि साढे ५५ लाख रुपैयाँ सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज नारायणगढमा खर्च विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार...
चितवन । तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन्...
भरतपुर । वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले...
चितवन । दासढुङ्गा-नारायणी एकीकृत विकासबारे विज्ञ समूहले तयार पारेको गुरुयोजनामाथि मंगलबार भरतपुरमा बृहत छलफल गरियो । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले सबैलाई समेटेर लैजान सुझाव दिए । मदन भण्डारी फाउण्डेशन चितवन र प्रदेश नीति तथा योजना आयोज...
चितवन । यहाँको एक विद्यालयलाई पूर्व शिक्षक दम्पतीले ७० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ स्थित नयाँ किरण माध्यमिक विद्यालयलाई सोहि वडा निवासी कमल मल्ल र उहाँकी धर्मपत्नि कुसुम मल्लले शैक्षिक तथा भौतिक स्तर...
चितवन । वर्तमान नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा बढेको भन्दै काँग्रेस नेताहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानी तहका प्रमुख तथा उपप्रमुखका उमेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने काँग्रेस चितवनका...
चितवन । नेपाली काँग्रेस चितवनले सुरु गरेको जागरण अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज जिल्लाका साँसद, पूर्व पार्टी सभापतिहरु, पूर्व साँसद, पार्टीका पदाधिकारी एवम् अग्रज नेताहरुसँग छलफल गरिएको छ । छलफलका क्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधि सुरेन्द्र प्रसाद चौधरीले...
















