चितवन । जिल्लामा एकै दिन थप १४३ जना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १४३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा जिल्लाका १२९ र अन्य जिल्लाका १४ जना रहेका छन् ।
चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन् । जसमध्ये वडा नं.१४ का मात्रै ४५ जना रहेका छन् । भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २/२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।
यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक÷एक जना रहेका छन् ।