चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सामुदायिक वनमा शनिबार बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ स्थित वेलसर मध्यवर्ती सामुदायीक वनमा स्थानीय ६५ वर्षिय जगदीश चौधरीको मृत्यु भएको हो ।
घाँसकाट्न गएका उनलाई विहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो । शवलाई वाघले नछोडे पछि डाटका लागि प्राबिधिक टोली घटनास्थल जाने तयारी गरेको निकुञ्जले जनाएको छ ।