चितवन सेरोफेरो

चितवनमा ५९ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लामा बुधबार २८१ नमूना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ वर्षीय बालकसहित थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ । यी मध्ये ५४ जना चितवनका...

घरभित्रै दशैँ मनाउन चितवन प्रशासनको अनुरोध
-न्युजभित्तो

चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न...

चितवनका चार ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना
-न्युजभित्तो

भरतपुर । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु...

राजकुमार चेपाङ मृत्यु प्रकरणमा सेनाका हुद्दा पूर्पक्षका लागि थुनामा
-न्युजभित्तो

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा राजकुमार चेपाङलाई कुटपिट पछि मृत्यु भएको घटनामा सेनाका हुद्दा चिरणबहादुर बुढालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत चितवनले मंगलबार उक्त आदेश गरेको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला...

भरतपुर महानगरका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरिने
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी रु ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी महानगरलाई झिलीमिली शहरको बनाउन लागिएको हो...

सर्लाहीका संक्रमितको पुरानो मेडिकल कलेजमा मृत्यु
-न्युजभित्तो

चितवन । सर्लाहीका कोरोना भाईरस संक्रमितको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत सर्लाही चकरघाट गाउँपालिका वडा नं. १ बस्ने ३१ वर्षिय संक्रमितको मृत्यु भएको हो । असोज...

चितवन राष्ट्रिय निकुञ्जमा सडेको अवस्थामा मृत गैँडा भेटियो
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी ९कठौना०मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । करिब ३०–३५ वर्षको...

इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली
-न्युजभित्तो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी...

चितवनमा कृषि सर्वेक्षण तथ्याङ्क सार्वजनिक, एक लाख आठ हजार परिवार कृषिमा
-न्युजभित्तो

चितवन । जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र गैर...

भन्सार छली ल्याएका कपडा वरामद
-न्युजभित्तो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५०...