चितवन सेरोफेरो
चितवन । जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । चाडपर्वमा...
चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा...
मुग्लिन (चितवन) । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका ग्रामीण पहाडी भेगमा सडक विस्तार गर्ने क्रम चलिरहेको छ । धेरैजसो बस्तीमा सडक पुगे पनि वर्षात् शुरु भएपछि यहाँ सडक प्रायः बन्द हुने गर्छन् । यसपटक पनि गत असारबाटै यहाँका...
चितवन । जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना सहित कारवाही गरिएको हो । वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय...
चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको शनिबार राति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका ७, स्याङ्दीमा संचालित ६ महिने निःशुल्क सिलाई कटाई तालिम आज शुक्रबार सम्पन्न भएको छ । सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा संचालित तालिममा सो क्षेत्रका २२ जना बिपन्न महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई...
चितवन । ६५ औं प्रहरी दिवसको अवसरमा जिल्लाका दुई पत्रकार सम्मानित हुनु भएको छ । एटुजेड समाचारडटकमका प्रधान सम्पादक सूर्यप्रसाद अधिकारी र सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेल सम्मानित हुनु भएको हो । ६५ औ प्रहरी दिवसको अवसरमा आज शुक्रबार...
चितवन । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् । अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना...
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज शुक्रबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा...
चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार सार्वजनिक भएको सूचना अधिकारी थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५१, पाल्पा र रुपन्देहीका चार जनामा संक्रमण...













