सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा उद्यमी मञ्च चितवनले दियो युवालाई उत्प्रेरणा


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १८:१६ 
  • चितवन, १९ मंसिर । चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्चको आयोजनामा युवा उद्यमी मञ्चका नयाँ सदस्यका लागि अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम आज सम्पन्न गरिएको छ ।

    सो अवसरमा प्रमुख अतिथि नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष एवं चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले उद्योगलाई विस्तार गरेर उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । युवा उद्यमीले बजार विस्तार गर्दै विदेशबाट आउने उत्पादनलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । आफूले बेलायतमा अध्ययनका क्रममा एक पाउण्डमा काम गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो “बजार सञ्जाल, उत्पादनमा विविधता र लगनशीलता हुनु पर्दछ ।”

    संघका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष भेषराज दुवाडी, मञ्चका अध्यक्ष अमर घिमिरे, नवलपुर उद्योग सङ्घका महासचिव केवी राना, चितवन उद्योग सङ्घका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले आफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशील युवा उद्यमीको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.