चितवन सेरोफेरो

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्य
-न्युजभित्तो

बझाङ, २३ मङ्सिर। भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा...

‘म नै बनाउँछु, मेरो लागि अस्पताल’
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई...

नदी पुनःस्थापन गर्दा आसपासमै गरिदिन माग
-न्युजभित्तो

खोटाङ, २३ मङ्सिर । खोटाङ र ओखलढुङ्गा सिमानाको रभुँवाघाटमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बन्ने भएपछि विस्थापित हुने आयोजनास्थलका माझी समुदायले आफूहरुलाई पुनःस्थापन गर्दा कोशी तथा नदी किनारमै गरिदिन माग गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने...

प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा
-न्युजभित्तो

-पनेरु, कञ्चनपुर, २३ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ...

एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या
-न्युजभित्तो

सिमकोट, २३ मङ्सिर । हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । मोबाइलमा नेटवर्क देखाए तापनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले...

जिल्ला कारागार चितवनमा बिरामी नै बिरामी
-न्युजभित्तो

चितवन, २३ मङ्सिर । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै...

महानगर फलफूल तथा तरकारी बजारमा प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग
-न्युजभित्तो

भरतपुर, २३ मंसिर । चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा...

भूकम्प र आगलागि सम्बन्धी अभ्यास
-न्युजभित्तो

भरतपुर, २२ मंसिर । विपत् जोखिमबाट बच्ने उपायका बारेमा आज यहाँ अभ्यास गराईएको छ । भूकम्प र आगलागिको समयमा जन धनको क्षति न्यूनिकरणबारे अभ्यास गराईएको हो । युरोपियन यूनियनको मानवीय सहायता र आर्थिक सहयोगमा यूएनडिपी र भरतपुर महानगरपालिकामा सञ्चालित...

बलात्कार सम्बन्धी मुद्दामा सिद्धबाबालाई जिल्ला अदालतबाट सफाइ
-न्युजभित्तो

२२ मंसिर, विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार...

सिमानामा सर्वसाधारणलाई सामाजिक र सांस्कृतिक गतिविधिमा प्रभा
-न्युजभित्तो

सर्लाही, २२ मङ्सिर । कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् । सीमा...