सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा लागुऔषधसहित एक जना पक्राउ


  •    न्युजभित्तो/८ पुष २०७७, बुधबार १२:४१ 
  • चितवन, ८ पुस । चितवनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरिले आज भरतपुर महानगरपालिका–१ स्थित रामनगर सडक छेउमा मोटरसाइकल पल्टिएर घाइते अवस्थामा रहेका पोखरा महानगरपालिका–२७ का ३१ वर्षीय सुवास गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

    नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग १८ प ५९०० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । घाइते अवस्थामा रहेका गुरुङको प्रहरी टोलीले झोलामा चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो ।

    प्रहरिले उनको साथबाट प्रडाईजेपाम ३०० एम्पुल, व्यूप्रिनोफिर्न ३०० एम्पुल र फेनारगन ३०० एम्पुल फेला परेको बरामद गरेको छ । गुरुङलाई पक्राउ गरी लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.