सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसका पुर्व महामन्त्री ,उप प्रधानमन्त्री प्रकाशमान सिंह चितवनमा


  •    न्युजभित्तो/१५ पुष २०७७, बुधबार १६:३८ 
  • -रविन देवकोटा चितवन, १५ पुस । नेपाली कांग्रेसका पुर्व महामन्त्री ,उप प्रधानमन्त्री प्रकाशमान सिंह आज चितवन आइपुग्नु भएको छ ।
    चितवनमा हुन लागेको ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बिचार प्रवाह कार्यक्रममा सम्बोधन गर्नका निम्ति चितवन आउनु भएको नेपाली कांग्रेस चितवन जिल्लाका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
    उहाँ सँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता बद्री पाण्डे पनि चितवन आउनु भएको छ।उहाँहरु बुद्ध एयरको जहाजमा ३:५० बजे चितवन आइपुग्नु भएको हो ।
    भोलि हुने सो कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर १० हाकिम चोकमा रहेको स्टार व्याङ्क्युट होटलमा हुदै छ।
    https://www.newsvitto.com/wp-content/uploads/2020/12/0-02-03-463de5ff9f043f52435040386afad0a08c51bfae7199764784edbf8a02408394_3f28bdcd.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.