सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा, बि.पी.को शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/१६ पुष २०७७, बिहीबार ११:०५ 
  • -रविन देवकोटा चितवन, १६ पुस । ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ चितवनको आयोजनामा आज चितवन क्षेत्र नं ३को क्षेत्रीय कार्यलय परिसरमा रहेको बि.पी.को शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ।
    आज बिहान भएको सो कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य,क्षेत्र नं ३को भवनका जग्गादाता शालिकराम देवकोटा प्रमुख अतिथी रहनु भएको थियो। नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति मेदनीराज थापा बिशिस्ट अतिथी रहनु भएको सो कार्यक्रममा क्षेत्र नं ३का प्रदेश सभापति अमृत बानियाँ,क्षेत्र नं ३का कोषाध्यक्ष सृजना पाण्डे,नेपाली कांग्रेस वडा नं १५का वडा सभापति धर्मराज आचार्य,वि.पी.विचार भरतपुर महानगर सचीव अमृत पोख्रेल अतिथी रहनु भएको बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३का सचीव लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो।
    सो कार्यक्रम बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३का संयोजक कमलनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.