चितवन सेरोफेरो

कालिका पावरको ११ करोड बढी आम्दानी, अर्काेवर्ष बोनश दिने
-न्युजभित्तो

चितवन, ३० माघ । कालिका पावर कम्पनीले हालसम्म रु.११ करोड बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको आज यहाँ सम्पन्न १३ औं साधारण सभामा हालसम्म विद्युत बिक्री गरेर रु.११...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

किमाथाङ्का, ३० माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिनुभयो। खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा...

ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी
-न्युजभित्तो

नवलपुर, ३० माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ । कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा...

भागरथी भट्टको न्यायको माग गर्दै चितवनमा प्रर्दशन
-न्युजभित्तो

चितवन,२९ माघ ।  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायको माग गर्दै चितवनमा प्रर्दशन भएको छ । बुघवार भरतपुरको चौबिसकोठीमा हाम्रो दृष्टि राम्रो दृष्टि केन्द्र चितवनले एवंम युवाहरुको समूहले भागिराथीको न्यायको माग गर्दै दिप...

प्रचण्ड–माधवले पद र स्वार्थका लागि पार्टी फुटाए : नेता ज्ञवाली
-न्युजभित्तो

माडी (चितवन), २९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी...

चितवनमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ
-न्युजभित्तो

चितवन, २९ माघ । चितवनमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । प्रहरिले भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई पक्राउ गरेको हो । यही माघ २४ गते बाह्रघरेमा...

महिला तथा किशोरीको लागि‘आत्मसुरक्षा तालीम’ सञ्चालन
-न्युजभित्तो

दुल्लू, २९ माघ । महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ । पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण
-न्युजभित्तो

भरतपुर, २९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्नुभएको छ । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका तिमिल्सिनाले पुलको निरीक्षण गर्नुभएको हो । उहाँले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न...

पश्चिमी वायुको आंशिक प्रभावले भोलिबाट देशभर मौसम बदली
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा...

झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ
-न्युजभित्तो

बझाङ, २९ माघ ।  जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ । सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।...