चितवन सेरोफेरो
जनकपुर,४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उहाँले...
वाग्मती, ४ फागुन । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको...
चितवन, ३ फागुन । लक्की मिडिया हाउस चितवको पांँचौ बार्षिकोत्सवको अवसरमा जिल्लाका दुई पत्रकार सम्मानित हुनु भएको छ । प्रेस युनियन, चितवनका उपाध्यक्ष सूर्य अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको र दुईदशकदेखि चितवनमा...
चितवन, ३ फागुन । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको...
कञ्चनपुर, ३ फागुन । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित...
स्याङ्जा, ३ फागुन । एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ । बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
भरतपुर, ३ फागुन । जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी मर्मत हुन नसकेका हुन् । सिसीटिभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र...
भरतपुर, २ फागुन । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाको चौधौं उपशाखा सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखा सभापति कृष्ण ढकालको अध्यक्षता एवं जिल्ला शाखाका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यमा उपशाखा सभा गरिएको हो । ् ् कार्यक्रममा...
चितवन, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको निकट अखिल नेपाल किसान महासंघ चितवनको वृहत भेला फागुन २० गते हुने भएको छ । भरतपुरमा हुने भेलामा महासंघको जिल्ला कमिटि, स्थानीय निकाय कमिटि, निर्वाचन क्षेत्र कमिटी गठनको घोषणा...
बलेवा, २ फागुन । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार...















