चितवन सेरोफेरो

मनाङका जङ्गलमा आगलागी
-न्युजभित्तो

मनाङ, २ फागुन।  हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो...

श्रीपञ्चमी पर्वको उल्लास कम हुदै
-न्युजभित्तो

महोत्तरी, २ फागुन ।   मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ । यसपालि कोभिड–१९...

चितवनमा प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर, २ फागुन । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी...

जेसिजको लोम अफिसर तालिम सम्पन्न
-न्युजभित्तो

चितवन, १ फागुन ।  गीतानगर जुनियर जेसिजले आज लोम अफिसर तालिम सम्पन्न गरेको छ। गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको प्रमुख आतिथ्यतामा भएको सो तालिमको सुदिप सुवेदी कार्यक्रम संयोजक रहनु भएको थियोे। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले यस्ता...

सिनर्जीमा ‘विपतमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया
-न्युजभित्तो

चितवन फागुन ,१ । दशौँ विश्व रेडियो दिवसका अवसरमा सिनर्जी एफ एमले विपद्मा रेडियोको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न तीन सत्रमा सञ्चालित कार्यक्रममा रेडियोको इतिहास, विपद्को समयमा रेडियोका चुनौति, गुणस्तरीय कार्यक्रम उत्पादन, लगायतका विषयमा छलफल...

बीमा अभिकर्ताहरुको सशक्तिकरण अभियान
-न्युजभित्तो

सुरेशकुमार अधिकारी ‘मित्र’ भरतपुर, १ फागुन । जिल्लामा छरिएर रहेका अभिकर्ताहरुको एक भेला भरतपुरमा शुक्रबार सम्पन्न भयो । ‘सम्पूर्ण बीमा अभिकर्ताहरु एक होऔं’ भन्ने नाराका साथ विभिन्न जिल्लाहरुमा भईरहेको यस अभियानलाई सफल पार्न यहाँ भेलाको आयोजना गरिएको हो । राष्ट्रिय मुद्दाको...

हीरक आरोहण तीर्थराज न्यौपाने पुस्तक विमोचन
-न्युजभित्तो

चितवन, १ फागुन । हीरक आरोहण तीर्थराज न्यौपाने नामक पुस्तकको आज यहाँ विमोचन गरिएको छ । पुस्तकको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक समारोहका बीच विमोचन गर्नुभएको हो । हिमालय खबर अनलाइन पत्रिकाले न्यौपाने ७६ वर्ष प्रवेश गर्नुभएको अवसरमा पुस्तक...

व्यवस्थित बनाइँदै भरतपुरको भेटेरेनरी अस्पताल
-न्युजभित्तो

भरतपुर, १ फागुन । चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटेरेनरी अस्पताल सञ्चालनका लागि प्रदेश...

तीन तहको सरकारको समन्वयमा भरतपुरको विकासले गति लिँदै
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १ फागुन । गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो । महानगरपालिका, वाग्मती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजना...

बिरोधमा सहभागी हुन कांग्रेस चितवनले पठायो ४० हजारलाई निम्तो पत्र
-न्युजभित्तो

चितवन, ३० माघ । सरकारले गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेपाली काङ्ग्रेस चितवनले यही फागुन ३ गते गर्ने बिरोध सभामा सहभागी हुन ४० हजार जनालाई पत्र पठाएर निम्तो गरेको छ । कार्यकर्तालाई सवारी साधनमा बोक्दा...