चितवन सेरोफेरो

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै
-न्युजभित्तो

रसुवा, ४ चैत । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको...

शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट
-न्युजभित्तो

गलकोट, ४ चैत । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय...

पोउवा सङ्घ र इ–सेवा फोन पेबीच सम्झौता
-न्युजभित्तो

पोखरा, ४ चैत । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो । सङ्घले यसअघि नै...

जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते
-न्युजभित्तो

झापा, ४ चैत । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की...

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण
-न्युजभित्तो

काठमाडौं, ४ चैत । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अभियुक्त पक्राउ 
-न्युजभित्तो

कैलाली, ४ चैत । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ...

भरतपुरको राप्राविका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य
-न्युजभित्तो

भरतपुर, ४ चैत । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो । विद्यालयमा अहिले २०० भन्दा बढी...

मदन भण्डारी फाउण्डेशनको समीक्षा तथा अन्तक्र्रिया
-न्युजभित्तो

नारायणगढ, ३ चैत । मदन भण्डारी फाउण्डेशन चितवनले समीक्षा तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । गत फागुन ११ गतेदेखि १५ गतेसम्म जिल्लामा सञ्चालित “सुशासन र समृद्धिका लागि सञ्चार” विषयक पत्रकारिता तालिमका विषयमा समीक्षा तथा अन्तक्र्रिया गरिएको हो । नारायणगढमा...

१३ करोड हिनामिना गर्नेलाई २ लाख भन्दा कम धरौटी
-न्युजभित्तो

काठमाडौं, ३ चैत ।१३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार...

प्रतिनिधि सभा बैठक आज बस्दै ,शोक प्रस्ताव पारित गरिने
-न्युजभित्तो

काठमाडौं, चैत ३। संसद पुर्नस्थापना पश्चात तेस्रोपटक आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने लागेको हो। बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ । यसअघि सरकारले विभिन्न अध्यादेश पेश...