चितवन सेरोफेरो

अक्सफोर्ड कलेज गैंडाकोटमा ने.बि.संघ गठन,विशाल कोइरालाको अध्यक्षतामा २९कार्यसमिति चयन
-न्युजभित्तो

रविन देवकोटा – नवलपुर,११ चैत । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट नेपाल बिद्यार्थी संघ मुल समिति आज गठन गरिएको छ। आज भएको बिद्यार्थी भेलाबाट सर्वसम्मत रुपमा ने.बि.संघ मुल समिति अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट गैंडाकोटको इकाई अध्यक्षमा विशाल...

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु
-न्युजभित्तो

चितवन, ११ चैत । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी...

कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै
-न्युजभित्तो

सुदूरपश्चिम, ११ चैत । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै...

प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ
-न्युजभित्तो

गण्डकी, ११ चैत । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश...

रातो हाब्रेको छालासहित तीन पक्राउ
-न्युजभित्तो

सोलुखुम्बु, ११ चैत । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६...

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी
-न्युजभित्तो

बनेपा, ११ चैत । करीब दुई महीनादेखि कम्प्युटर शिक्षा लिन थाल्नुभएका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झनु भएको छ । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उहाँँले बताउनुभयो । कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी...

जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु
-न्युजभित्तो

झापा, ११ चैत । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु...

पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने : नेकपा एमाले वरिष्ठ नेता नेपाल
-न्युजभित्तो

काठमाडौं ९ चैत। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् । मंगलबार आफूपक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणलाई कथित भन्दै त्यसको सामना गर्न तयार रहेको बताए। ‘कथित...

वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने : गगन थापा
-न्युजभित्तो

काठमाडौं १० चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो...

भारतद्वारा निर्माणाधीन तटबन्ध रोक्न प्रतिपक्षको माग
-न्युजभित्तो

काठमाडौँ, १० चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला,...