चितवन सेरोफेरो

भिरबाट लडेर बालिकाको मृत्यु
-न्युजभित्तो

डोटी, १० चैत । भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे...

स्वास्थ्य परीक्षण गर्ने संस्थाले ३५ दिन भित्र नविकरणका लागि कागजात पेश गर्नुपर्ने
-न्युजभित्तो

काठमाडौं १० चैत । चैत । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य रीक्षण गर्ने स्वास्थ्य संस्थाले नवीकरणका लागि आवश्यक कागजात पेश गर्नका लागि ३५ दिनको समय सिमा दिएको छ । अधिकांश स्वास्थ्य संस्थाले नवीकरणको प्रक्रियामा रहेको भन्ने ब्यहोराको पत्र मात्र...

प्रहरी समायोजनको काम पूरा नहुँदा यस क्षेत्रमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

मकवानपुर, १० चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताउनुभएको छ । उहाँले मङ्गलबार वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा...

लुम्बिनीमा पर्यटक बढ्दै,
-न्युजभित्तो

सिद्धार्थनगर, १० चैत । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हँुदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै...

नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोन जाने
-न्युजभित्तो

काठमाडौँ, १० चैत । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको छ । मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र मा‌ओवादी केन्द्र ब्युँताउने फागुन २३ को अदालतको फैसलाको पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने...

नारायणगढ–बुटवल सडक विस्तारका काम पुन : ठप्प
-न्युजभित्तो

नवलपुर, १० चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प...

विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिए
-न्युजभित्तो

कञ्चनपुर, १० चैत । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।...

ब्राउनसुगरसहित छ युवा पक्राउ
-न्युजभित्तो

उदयपुर, १० चैत । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी...

दाङमा आज बिहान स्कूल बस दुर्घटना,एकजनाको मृत्यु २२ विद्यार्थी घाइते
-न्युजभित्तो

दाङ, १० चैत । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको...

भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध
-न्युजभित्तो

भरतपुर, १० चैत । नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ । केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा उच्च सतर्कता...