सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७३ जना सङ्क्रमित थपिए, एक सय २६ जना सङ्क्रमित घर फर्कीए


  •    न्युजभित्तो/२० असार २०७८, आईतवार १५:१० 
  • चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत रहेका र होम आईसोलेसनमा रहेकाहरु घर फक्र्रीएका हुन ।
    सोही अबधिमा ७३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । जस मध्ये ५८ जना पिसिआर प्रबिधिबाट र १८ जना एण्टिजेन प्रबिधिबाट कोरोना सङ्क्रमित थपिएका हुन । यो संगै जिल्लामा सक्रिय सङ्क्रमित १ हजार १७४ जना रहेका छन् ।
    जस मध्ये २९ जना सार्बजनीक आईसोलेसनमा, ९१ अस्पतालमा १ हजार ५४ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा सोही समयमा २ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.