सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण


  •    न्युजभित्तो/२२ जेष्ठ २०७९, आईतवार ११:४८ 
  • चितवनले,२२ जेष्ठ – नेपाली कांग्रेस चितवनले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।

    पार्टीबाट निर्वाचित पालिका प्रमुख, उप-प्रमुख र वडा अध्यक्षहरुलाई भरतपुरमा प्रशिक्षण दिईएको हो । प्रशिक्षण कार्यक्रममा पालिका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु गरि ५५ जना जनप्रतिनिधि सहभागी थिए ।

    जनप्रतिनिधिहरुले सम्पादन गर्नु पर्ने काम, कर्तव्य, अधिकार तथा विकास योजना तर्जुमा र बजेट व्यवस्थापनको बिषयमा प्रशिक्षण केन्द्रित थियो । राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रशिक्षणलाई सहजिकरण गरेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

    ‘राष्ट्रिय स्तरका प्रशिक्षकहरु ल्याएर जिल्लाले प्रशिक्षण दिएको हो, खनालले भन्नू भयो, ‘यो कांग्रेस चितवनले गरेका कार्यक्रमहरु मध्यको उत्कृष्ट हो ।’ कार्यक्रमा असल शुशासन कसरी कायम गर्ने भन्ने बिषयमा सहजीकरण गरिएको थियोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.