चितवन सेरोफेरो

साउनयता नौ गैँडाको मृत्यु
-न्युजभित्तो

चितवन, २३ पुस । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार...

सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल
-न्युजभित्तो

नारायणगढ (चितवन), २३ पुस । गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ...

गैँडाको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

भरतपुर,२२ पुस । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको...

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी
-न्युजभित्तो

चितवन, २२ पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् । सुवेदीले एक हजार ४८४ मत ल्याउँदा...

चितवनमा जलपक्षी गणना
-न्युजभित्तो

चितवन, २१ पुस । चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । यही पुस २४ र २५ गते  जलपक्षी गणना गरिने भएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ देखि १८ तारिखसम्म जलपक्षी...

असी हजार पशुलाई खोरेतबिरुद्धको खोप
-न्युजभित्तो

चितवन, २१ पुस । चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो ।  पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८०...

उद्योग बाणिज्य संघ चितवनका प्लानर चिरञ्जीवी सुवेदीः जसले जिल्लाभर फैलाए संघ
-न्युजभित्तो

चितवन, २० पुस । उद्योग बाणिज्य संघको ५९ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हालका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्यानल नै बनाएर होमिएका छन् । ‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिवद्दताः सवल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’...

चितवनका पालिकाहरुले रिङरोडदेखि शिक्षा, पर्यटन र कृषिसम्म मिलेर काम गर्ने
-न्युजभित्तो

चितवन, २० पुस । चितवनका सात पालिकाले रिङरोडदेखि शिक्षा, पर्यटन, कृषि, उद्योग, फोहार मैला व्यवस्थापनमा मिलेर काम गर्ने भएका छन् । कालिका नगरपालिकाले आज आयोजना गरेको दोस्रो समन्वयात्मक बैठकमा जिल्लाका सात पालिका र छिमेकी जिल्लाका पालिकासमेत विकासमा समन्वय गर्दै...

चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो
-न्युजभित्तो

चितवन, २० पुस । चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको छ ।  निकुञ्जका सूचना अधिकारी...

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत
-न्युजभित्तो

चितवन, १८ पुस । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका...