सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा


  •    न्युजभित्तो/७ मंसिर २०७९, बुधबार ११:५५ 
  • काठमाडौं, ७ मंसिर।  चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा रहेका छन्। राप्रपा बिक्रम पाण्डे ११ हजार ७०३ मत सहित अग्र स्थानमा रहेका छन्।

    पाण्डेलाई माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी ७ हजार ५५ मत सहित दोस्रो स्थानमा छन्।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले ६ हजार ९२७ मत प्राप्त गरेकी छन्। एमालेको समर्थन पाएका कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ४ हजार ४५९ मत प्राप्त गरेका छन्। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.