चितवन सेरोफेरो

भरतपुर कारागारलाई एक लाख ५० हजारको औषधि सहयोग
-न्युजभित्तो

 चितवन,५ जेठ। कारागार कार्यालय भरतपुरलाई एक लाख ५० हजारको औषधि सहयोग भएको छ । बजेट अभावका कारण बिरामी कैदीबन्दिलाई औषधि किन्न समस्या भए पछि नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नारायणगढ इकाईले औषधि सहयोग गरेको हो । इकाईले बिभिन्न...

रकम अभावले रोकियो प्रदर्शनी केन्द्रको स्तरोन्नति
-न्युजभित्तो

चितवन,४ जेठ। देशकै ठूलो चितवन प्रदर्शनी केन्द्रको आवश्यक रकम अभावमा स्तरोन्नति रोकिएको छ । गेष्ट हाउस, सचिवालयका लागि भवन, फायर फाइटिङ (अग्नी नियन्त्रक यन्त्र) को काम अझै बाँकी छ । आवश्यक संरचना विस्तार गर्न नसकेको कारण पनि अपेक्षित लाभ...

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ
-न्युजभित्तो

चितवन,४ जेठ । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार...

चितवनमा ‘आयो’ : १८ रुपैयाँमा बाइक र अटोमा सरर …..
-न्युजभित्तो

चितवन, ३ जेठ । चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । कम्पनीले...

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा
-न्युजभित्तो

चितवन,३ जेठ । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पु¥याउँदै आउनुभएको छ । सौराहामा कमाण्डरका नामबाट परिचित...

लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो
-न्युजभित्तो

चितवन, ३ जेठ । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडा घटाएको छ ।  निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०\१० रुपैयाँले मूल्य घटाए लगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक...

गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घट्यो
-न्युजभित्तो

चितवन,३ जेठ। गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घटन् थालेपछि किसानहरु चिन्तित बनेका छन् । आर्थिक मन्दीसँगै कुखुराको उत्पादन लागत बढिरहेको समयमा गर्मी महिनामा कुखुरा पालनको लागि उपयुक्त नहुने भएकोले उत्पादन घट्न गएको हो । उत्पादन घटेसँगै चितवनका कुखुरापालक किसान...

दासढुंगामा मदन–आश्रितप्रति श्रद्धासुमन
-न्युजभित्तो

चितवन, ३ जेठ । जननेता तथा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र कुशल संगक तथा तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० औं स्मृति दिवसका अवसरमा आज दासढुंगामा श्रद्धासुमन व्यक्त गरियो । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा...

भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी मावि जस्तै उत्कृष्ट बनाउँछु: मेयर दाहाल
-न्युजभित्तो

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै नमुना बनाउने बताएकी छन् । भरतपुर–२५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सोसीमा विद्याथीहरुलाई शैक्षिक सामग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशकै उत्कृष्ट स्थानमा रहेको नारायणी मावि...

भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव
-न्युजभित्तो

चितवन,२ जेठ । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला  चार नाबालक-नाबालिकासहित सात सय ५८  कैदीबन्दी...