चितवन सेरोफेरो
चितवन,११ असार। माडी नगरपालिकाले कृषिलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिलो प्राथमिकता कृषिलाई राख्नु भएको हो । ‘व्यवसायीक...
चितवन,११ असार। किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य...
चितवन,१० असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०\२०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । नगरको जारी नगरसभामा उपमेयर विमला तमाङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । नगर यातायात, सडक सञ्जाल बिस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक...
चितवन,१० असार । भरतपुर महानगरपालिकाले शहरको तीन ठाउँमा आकाशे पुल बनाउने भएको छ । १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले भरतपुरको हाकिमचोक, शहीदचोक र मालपोत चोकमा आकाशे पुल बनाउने जनाएको हो । संघ र प्रदेश सरकारको सहयोग र सहकार्यमा...
चितवन,१० असार । इच्छाकामना गाउँपालिका–४ पृथ्वी राजमार्ग स्थित केबलकारमा माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार आज दिउँसो बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरित दिशातर्फ आउँदै...
चितवन,१० असार । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको १३ औं अधिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो । महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि...
चितवन,१० असार । नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्रमा यस वर्ष पहिराको उच्च जोखिम छ। वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट डिभिजन सडक कार्यालय चितवनले एक्साभेटर तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार...
चितवन,८ असार।.चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या...
चितवन,७ असार । भरतपुर महानगरपालिकाले धमाधम अवैध संरचना हटाउने कार्यलाई तीब्रता दिएको छ । आज ९शुक्रबार० ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना हटाईएको हो । महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता...
चितवन,७ असार । चितवनमा चालू आर्थिक वर्ष २०७९्८० को विकास बजेट खर्च निराशाजनक देखिएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा बिकास बजेटको ५० प्रतिशत पनि खर्च हुन नसकेर निराशा बढाएको हो । यस आर्थिक वर्षको जेठ महिनासम्ममा संघतर्फ...













