चितवन सेरोफेरो

केही दिनभित्र सुन काण्ड निष्कर्षमा पुग्छ: गृहमन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, २० भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा...

नारायणगढ–बुटवल खण्डमा ढिलासुस्ती भएको भन्दै गैंडाकोटमा चक्काजाम
-न्युजभित्तो

चितवन,२० भदौ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको काममा ढिलासुस्ती भएको भन्दै गैंडाकोटमा चक्काजाम गरिएको छ । सडक विस्तारमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय युवाहरु आन्दोलित भएका हुन् । इलाका प्रहरी कार्यालय गैंडाकोट अगाडि युवाहरुले बाटोमा कुर्चीहरु...

कामना सेवा विकास बैंक पदमपुर शाखाले दियो विद्यालयलाई शैक्षिक सामग्री
-न्युजभित्तो

चितवन, १८ भदौ । कामना सेवा विकास बैंक पदमपुर शाखाले विद्यालयले बाद्यवाधन र खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बैंकले कालिका नगरपालिका वडा नं. ४ मा रहेको श्री आधारभूत विद्यालय गड्यौलीलाई ती सामग्री हस्तान्तरण...

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी
-न्युजभित्तो

चितवन,१८ भदौ । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका...

अब माडीबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने
-न्युजभित्तो

चितवन, १८ भदौ । जिल्ला सदरमुकाम भरतपुरबाट टाढा निकुञ्जपारीको माडी नगरपालिकावासीले अब राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम भरतपुर धाउनु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र माडीबाटै वितरण गर्न थालिएको हो । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भदौ २० इलाका...

चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैँडा
-न्युजभित्तो

चितवन,१७ भदौ । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको...

जनावरलाई थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु
-न्युजभित्तो

चितवन,१७ भदौ । जंगली जनावरले दुःख दिइरहने चितवनको माडी नगरपालिका-३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाले ज्यान गुमाएका छन्। स्थानीय कृषक शिवनारायण महतोले जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा उनकै छोरा २६ वर्षीय धिरन महतो परेका हुन्। बुवाले थापेको विद्युतीय पासोबाट...

१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ
-न्युजभित्तो

चितवन, १७ भदौ। सुस्त मनस्थितिकी एक १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । बालिका बलात्कारको अभियोगमा माडी(८, कृष्णनगर चितवन निवासी अन्दाजी बर्ष ४२ का हरि हरिजनलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरी भरतपुर...

वडा अध्यक्ष हुनु त यस्तो, हरि पन्त जस्तो
-न्युजभित्तो

चितवन, १५ भदौ । शुक्रबार बिहान ७ बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा वडाबासीको भिडभाड थियो । मानिसहरुको बीचमा एक व्यक्ति हातमा फुलका गुच्छा र खाँदै खाँदाले ढाकिएका थिए । ती व्यक्ति हुनुहुन्थ्यो वडा अध्यक्ष लेखराज (हरि)...

भरतपुरको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत माटोमा अम्लियपना
-न्युजभित्तो

नारायणगढ  (चितवन) ,१४ भदाै । भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो । महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७...