चितवन सेरोफेरो
चितवन,१४ भदाै । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म...
चितवन,१३ भदौ । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम...
चितवन,१३ भदौ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निः शुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निः शुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि...
भरतपुर, ११ भदौ । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो । सो अवसरमा प्रजिअ थापाले सबै ब्यवसायीसँगको सल्लाह सुझाब...
चितवन,११ भदौ। सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको...
नारायणगढ, १० भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा...
भरतपुर, ८ भदौ । होली भिजन पब्लिक स्कुलबाट यस वर्ष कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज शुक्रवार विद्यालयले बधाई ज्ञापन गर्दै बिदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले कक्षा १२...
नारायणगढ (चितवन),८ भदौ। भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका मन्टेश्वरीमा महानगरको प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन...
चितवन,८ भदौ । कवि तथा पत्रकार राजु स्याङतानको ‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’ अन्तर्गत शनिबार चितवनमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा संगीतसहितको कविता वाचन गरिने छ । मन्थन चितवन, नारायणी कला मन्दिर र कर्मी चौतारीको आयोजना तथा...
चितवन,८ भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा...













