चितवन सेरोफेरो

शिक्षक आन्दोलनले विद्यालय बन्द भए भरतपुर महानगरले एक्सन लिने
-न्युजभित्तो

चितवन, ३ असोज । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले लामोसमय सामुदायिक विद्यालय बन्द भएर विद्यार्थीले पढ्न नपाउने अवस्था आए महानगरले एक्सन लिने बताएका छन् । रानाले नारायणी अनलाइनसँग आज कुरा गर्दै शिक्षकको आन्दोलन गर्न पाउने अधिकारसँगै बालबालिकाको पढ्न...

विद्यार्थीको भविष्य अन्यौलमा पार्ने शिक्षकलाई छाड्दिन: मेयर सापकोटा
-न्युजभित्तो

चितवन, ३ असोज । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले आन्दोलन गर्ने शिक्षकको अधिकार भए पनि धेरै दिन विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने रत्ननगरका शिक्षकलाई नछाड्ने बताएका छन् । मेयर सापकोटाले नारायणी अनलाइनसँग कुरा गर्दै आन्दोलन गर्ने अधिकार छ भन्दैमा विद्यालय...

चितवनले सबै विद्यालय बन्द गरी, आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान
-न्युजभित्तो

चितवन, २ आश्विन । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति चितवनले सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान गरेको छ । नेपाल शिक्षक महासंघसहित चितवनका विभिन्न राजनीतिक दलहरु निकट पाँचवटा शिक्षक संघ र संगठनले आइतबार प्रेषित गरेको संयुक्त विज्ञप्तिमा...

प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधन
-न्युजभित्तो

चितवन, २ आश्विन । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको निधन भएको छ । अधिकारीको आज (मंगलबार) विहान सवा ११ बजेको समयमा काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो । उहाँ १८ वर्षदेखि प्यारालाइसिस (पक्षघात)को रोगले...

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर,१५ दिनभित्र करको दायरामा आउन अपिल
-न्युजभित्तो

चितवन, २ आश्विन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो...

अस्ताए ‘अलैचिका पिता’ चिन्तामणि
-न्युजभित्तो

चितवन, २ असोज । उत्तरी गोरखाको हंसपुर क्षेत्रमा अलैचि खेतीको शुरुवात गरेर परिचय पाएका चिन्तामणि अधिकारीको निधन भएको छ । तत्कालिन हंसपुर गाउँ विकास समिति वडा नं. ३ तिलबारीमा बि.सं. १९९३ मा जन्मिनु भएका अधिकारीको सोमबार राती गैंडाकोटमा निधन...

एमाले बागमतीको अध्यक्षका लागि सुवेदी र पोखरेल आकांक्षी
-न्युजभित्तो

चितवन, ३१ भदौ । नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा चितवनबाट दुई जनाले आकांक्षा देखाएका छन् । एमालेले बागमतीमा असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दै छ । पदेन पोलिट्ब्युरो सदस्य र कार्यकारी भूमिका हुने भएपछि केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा...

रिमाल समाजको केन्द्रीय साधारण सभा चितवनमा सम्पन्न
-न्युजभित्तो

चितवन, ३१ भदौ । रिमालहरुको साझा संस्था रिमाल समाजका १२ औं साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार चितवनको भरतपुरमा सम्पन्न भएको छ । अग्रजहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा समाजका अध्यक्ष डा.डिल्लीराम रिमालले रिमालहरुको कूल...

भरतपुर २ मा बाँझो जमिन राख्नेलाई जरिवाना गरिने
-न्युजभित्तो

चितवन २९ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र बाँझो जमिन राख्न नपाउने निर्णय गरेको छ । यो वडा भरतपुरको मुख्य शहरी क्षेत्र नजिक क्षेत्रपुरमा पर्दछ । वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडा भित्रका कुनैपनि जमिन बाँझो...

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने
-न्युजभित्तो

चितवन, २९ भदौ। नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ ९माथिल्लो भागमा० बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो । सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित...