चितवन सेरोफेरो
चितवन, २९ असोज । समयमा काम सम्पन्न गर्न नसकेर निर्माण व्यवसायीले गाली खाईरहँदा धेरै आयोजनाहरुमा तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गरेर एक युवा निर्माण व्यवसायीले विभिन्न आयोजनामा तालि खाँदै आएका छन् । यति मात्रै होइन दर्जनौं आयोजनाको उद्घाटन...
चितवन, २८ असोज। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादनसँग जोडिन आवश्यक रहेको बताएका छन् । नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई आज भरतपुरमा सम्बोधन गर्दै उनले सहकारीको ऋण बिलाशितामा जोडिँदा...
नारायणगढ, २८ असोज। चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री । पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्रीले शारदानगर जागृती शहरी खानेपानी आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको भरतपुर महानगरपालिका(१९...
काठमाडौं, २४ असोज । पोल्ट्रीको राजधानीका रूपमा रहेको चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो व्यवसायीहरूले गरेका छन्। विश्व अण्डा दिवसका विषयमा जानकारी दिन मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले कोरोना महामारीका साथै दानाको मूल्य वृद्धि र बैकको चर्को ब्याजका...
चितवन, २३ असोज । सर्वोच्च अदालतले चितवनका निर्वाणा कलेज र आरम्भ कलेज लगायत चार कलेजलाई तत्काल भर्ना रोक्न अन्तरिम आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जबरजस्ती सम्बन्धन लिएका चार कलेजलाई तत्काल भर्ना प्रक्रिया कार्यान्वयन नगरी यथास्थितिमा राख्न त्रिभुवन...
चितवन,२२ असोज । इजरायलको उत्तरी क्षेत्रका कृषि फार्म र प्रयोगशालामा काम गर्ने नेपाली विद्यार्थीहरु नेपाल फर्कने कि नफर्कने भनेर दोधारमा परेका छन् । इजरायलको दक्षिणी क्षेत्र तनावग्रस्त भए पनि उत्तरी क्षेत्र शान्त भएकोले आफूहरु निरन्तर काममा रहेकोले घर फर्कने किन...
चितवन, २२ असोज । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ गर्न लागिएको हो । निकुञ्जको...
खैरहनी (चितवन) , २१ असोज । खैरहनी नगरपालिकाले पर्सा बजारको विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ । चाडपर्व नजिकिंदै आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका बिभिन्न पसल तथा व्यवसायको आज अनुगमन गरेको हो । पर्साको मुख्य...
चितवन, २१ असोज। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरु सकुसल रहेकोले स्थानान्तरणको प्रयास भइरहेको जनाएको छ । विश्वविद्यालयकी रजिष्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा...
भरतपुर, २१ असोज। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छन् । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा...













