चितवन सेरोफेरो
चितवन ९ ,बैशाख । पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ । वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ । विभागका अनुसार भरतपुरमा आज बिहान ११ः४५ बजे वायुको गुणस्तर सूचकांक...
चितवन,९ वैशाख ।चितवन लगायत देशभरि दैनिक गर्मी बढ्दै गएको छ । चितवन, नवलपुर, नेपालगञ्ज, दाङ, भैरहवा लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको हो । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (आइतबार ) बिहान १०ः४५ बजे जिल्लाको तापक्रम ३५...
चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१०...
चितवन, ६ वैशाख । चितवनमा विपरित दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन् । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना१ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई बिपरित...
चितवन, ५ वैशाख । भरतपुर भम्रण वर्ष–२०२४ को प्रर्वद्धनका लागि देवघाट–हलेसी–सगरमाथा मोटर र्याली सुरु भएको छ मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसन काडाद्वारा संयुक्त रुपमा मोटर...
चितवन,५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जभित्र विजुलीको भूमिगत तार (केबल) पड्किँदा माडीमा विद्युत सेवा पुनः अवरुद्ध भएको छ । यसअघि सोमवार राति पनि भूमिगत तार पड्किएको थियो । मर्मतपछि मंगलवार साँझ ५ बजेदेखि विद्युत सुचारु भएको थियो । आज...
भरतपुर (चितवन), ५ वैशाख । रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गर्नुएको छ । यहाँ वैशाख...
भरतपुर (चितवन), ३ वैशाख । कुनै समय खरले छाएका राप्ती नगरपालिका–१३ लोलिङ गाउँका घरहरु यतिबेला जस्तापाताले विस्तापित भएका छन् । कूल २७ घरधुरी रहेको लोलिङ चेपाङ जातिको बसोबास रहेको गाउँ हो । जस्ताका छाना हालेसँगै खर काट्न भिरपाखामा जानुपर्ने बाध्यता...
चितवन, ३ वैशाख । चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र टिपर ठोक्किएका छन् । लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र बिपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक आज बिहान ७...
भरतपुर (चितवन), २ वैशाख चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो । प्रतियोगिताको...













