चितवन सेरोफेरो

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कपको उद्घाटन, आज उद्घाटन खेल
-न्युजभित्तो

भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको लिगको उद्घाटन खेलमा स्टेप बाई स्टेप र ओम शान्ति एकेडेमीले गोलरहित बराबरी...

टिकौली जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
-न्युजभित्तो

भरतपुर, २८ वैशाख । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन...

मेयर दाहालले किसानलाई बाडिन् ८४ बङ्गुरको पाठा
-न्युजभित्तो

चितवन, २७ वैशाख । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषि कर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन् । अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८...

भरतपुरमा ३०० बढी ज्येष्ठ नागरिक र एकल महिला सम्मानित
-न्युजभित्तो

चितवन, २७ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छन् । भरतपुर वडा नम्बर २५ले गरेको ज्येष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ज्येष्ठ नागरिकसँग रहेका राम्रा...

चितवनका केराले पाउन थाल्यो बजार
-न्युजभित्तो

चितवन, २५ वैशाख । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो व्यवसायमा उत्साहका साथ लागेका छन् । उनले अहिले...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला
-न्युजभित्तो

चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा...

अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चितवनका चेपाङ समुदाय
-न्युजभित्तो

चितवन, २५ वैशाख । जिल्लाको इच्छाकामना गाउँपालिका(१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा हुनुहुन्छ । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छानो बउन नसकेर खोर निर्माण अधुरै...

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
-न्युजभित्तो

चितवन, २४ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत...

भरतपुरमा मेयर कप अन्तरविद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक
-न्युजभित्तो

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिकामा वैशाख २८ गतेबाट सुरु हुने अन्तरविद्यालय मेयर कप फुटबल लिगको खेल तालिका सार्वजनिक गरिएको छ । महानगगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको सह–आयोजक तथा प्राविधिक सहयोगी...

तरकारीमा विषादीको प्रयोग बढी
-न्युजभित्तो

चितवन, २३ बैशाख। जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा विषादीको प्रयोग हुने पाइएको...