banner news
चितवन । चितवन महोत्सव २०७५ मा बचत भएको रकमबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि साढे ५५ लाख रुपैयाँ सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज नारायणगढमा खर्च विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार...
चितवन । तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन्...
भरतपुर । वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस...
चितवन । दासढुङ्गा-नारायणी एकीकृत विकासबारे विज्ञ समूहले तयार पारेको गुरुयोजनामाथि मंगलबार भरतपुरमा बृहत छलफल गरियो । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले सबैलाई समेटेर लैजान सुझाव दिए । मदन भण्डारी फाउण्डेशन चितवन र प्रदेश नीति तथा योजना आयोज...
चितवन । यहाँको एक विद्यालयलाई पूर्व शिक्षक दम्पतीले ७० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ स्थित नयाँ किरण माध्यमिक विद्यालयलाई सोहि वडा निवासी कमल मल्ल र उहाँकी धर्मपत्नि कुसुम मल्लले शैक्षिक तथा भौतिक स्तर...
काठमाडौँ । आर्थिक समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढेको मुलुकमा पछिल्ला गतिविधिले लगानीको वातावरण बन्दै गएको महसुस गर्न सकिने आर्थिक क्षेत्रका जानकार तथा उद्योगी व्यवसायीले बताएका छन् । उद्योगमैत्री नभएका कतिपय नियम कानून संशोधन भएको, कतिपय संशोधनको क्रममा रहेको...
भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । रवीन्द्र काफ्ले/ रासस पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।...
काठमाडौँ । प्रख्यात आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ...
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार घटनामा एक बालिका घाइते भएकी छिन् । एक परिवारका पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका...
















