banner news
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले...
चितवन । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले यहाँको भरतपुर आँखा अस्पताललाई दुई महत्वपूर्ण उपकरण हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योति सङ्घले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा ती उपकरण हस्तान्तरण गरिएको हो । फाउण्डेशनका तर्फबाट यस परियोजनाका प्राविधिक सल्लाहकार चिकित्सा विज्ञान राष्ट्रिय...
हेटौँडा, (रासस) । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताउनुभयो ।...
धनगढी । भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा...
चितवन । पृथ्वी राजमार्गको मौवाखोला नजिकै पर्ने जवाङ खोलामा भारी वर्षासँगै खसेको लेदो माटो हटाएर यातायात सञ्चालन गरिएको छ । विहान साढे ३ बजेदेखि अवरुद्ध यातायात सडकमा खसेको लेदो माटो पन्छाएर सवा आठ बजेदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय,...
चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनामा रहेर कामको अनुभव वटुलेका पूर्वकर्मचारी र सुरक्षाकर्मीले वन तथा वन्यजन्तु संरक्षणको दायित्व आफूहरुमा पनि रहेको बताएका छन् । निकुञ्जले मुख्य कार्यालय कसरामा बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले अवकाश प्राप्त...
चितवन । चितवनको भरतपुरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले ५–३ गोल अन्तरले जनप्रतिनिधि ११ माथी जीत हासिल गरेको हो । भोलि शुक्रबारदेखि भरतपुरमा सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बिहीबार पत्रकार...
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको साहरामा विद्यार्थी भर्ना गराएका थिए । सर्वोच्च अदालतले भर्ना लिएका विद्यार्थीको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...
जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाको पाटनमा गएका आठ यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । उनीहरुमध्ये अधिकांशको लेक लागेर र केहीको लडेर मृत्यु भएको हो। मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका...

















