banner news

शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु
-न्युजभित्तो

चितवन,९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट...

भरतपुरमा चाडपर्व लक्षित नागरीक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन
-न्युजभित्तो

चितव,९ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नागरीक सहायता कक्ष (हेल्प डेस्क)सञ्चालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी भरतपुरका तीन ठाउँमा नागरीक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको हो । उक्त हेल्प डेस्क प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले उद्घान...

जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १।५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय...

क्यान्सर अस्पतालले उपकरण थप गरी सेवा सुविधालाई विस्तार गर्दै
-न्युजभित्तो

चितवन, ९ असोज । भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले अस्पतालले उपकरण थप गरी अस्पतालका सेवा सुविधालाई विस्तार गर्दै लगेको छ । पछिल्ला वर्षहरुमा अस्पतालले आधुनिक उपकरण खरिद गरी अस्पताललाई समयसापेक्ष विस्तार गर्दै लगेको हो । अस्पतालका निर्देशक डा....

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ÷नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक सन्देशमार्फत गाउँ÷नगर अधिवेशनको प्रक्रियामा सहभागी...

चितवनका कारागार तथा थुनुवा कक्षका लागि पुस्तक सङ्कलन
-न्युजभित्तो

चितवन, ९ असोज । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो । कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको...

८४ करोडमा किनेको नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो
-न्युजभित्तो

काठमाडौं,९ असोज । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी...

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा...

नेपाली काँग्रेसको पालिका अधिवेशन आज, को–को बन्लान् चितवनका सात पालिकाका सभापति ?
-न्युजभित्तो

चितवन, ९ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत पालिका अधिवेशन आज हुँदैछ । जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार सात पालिकामा मतदान अधिकृत, मतदान केन्द्र लगायतका सम्पूर्ण तयारी पूरा भएको छ । इच्छाकामना गाउँपालिकाको निर्वाचन मुग्लिन थकाली समाज भवन...

नेपालमा पछिल्लो २४ घण्टामा १४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ ,८ असोज । पछिल्लो २४ घण्टामा १४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ संक्रमितको...