banner news

चितवनमा कोरोनाका बिरामी आउन छाडे, पालिकाका आइसोलेशन खाली
-न्युजभित्तो

चितवन, १२ असोज । जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेशनमा कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको सङ्ख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा...

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै
-न्युजभित्तो

काठमाडौँ, १२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति...

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
-न्युजभित्तो

नवलपुर, १२ असोज । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको...

तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल
-न्युजभित्तो

काठमाडौं,१२ असोज । नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना,...

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौं,१२ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको...

चितवनले ठगी मुद्धामा कानुन व्यवसायी पक्राउ
-न्युजभित्तो

चितवन,१२ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्धामा कानुन व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ५ का ५० वर्षिय कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन् । देवकोटा अँफैले नागरिकताको बिषयमा जाहेरी दरखास्त...

आन्तरिक सँगै आउन थाले विदेशी पर्यटक, उत्साहित हुँदै चितवनका व्यवसायी
-न्युजभित्तो

चितवन, ११ असोज । लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका हुन् । यहाँका पर्यटकीय होटल अहिले माडवारी समुदायको...

चितवनका सात पालिकामा को–को बने कांग्रेस सभापति र पदाधिकारी ?
-न्युजभित्तो

चितवन, ११ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यहाँका सात पालिकामा अधिबेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ । आइतबार राती सम्पन्न भरतपुर महानगरपालिकाको...

भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी रत्ननगरको अध्यक्षमा प्रलाद सापकोटा विजयी
-न्युजभित्तो

चितवन, ११ असोज । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनको परिणाम आउने क्रम जारी रहेको छ । भरतपुर महानगर समितिको सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिकाको अध्यक्षमा प्रलाह सापकोटा विजयी हुनुभएको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट भरतपुर महानगरपालिकाको...

नेपाली काँग्रेस भरतपुर महानगरको निर्वाचन सम्पन्न, १४८५ मा १४६६ मत खस्यो
-न्युजभित्तो

चितवन,१० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ । आज (आइतबार) महानगर समिति चयनका लागि बिहान ९ बजे देखि शुरु भएको निर्वाचन ४ : ३० बजे सकिएको हो...