भरतपुरमा चाडपर्व लक्षित नागरीक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन
न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १५:४५
चितव,९ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नागरीक सहायता कक्ष (हेल्प डेस्क)सञ्चालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी भरतपुरका तीन ठाउँमा नागरीक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको हो ।
उक्त हेल्प डेस्क प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले उद्घान गरे संगै आज शनिबार देखी सञ्चालनमा आएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भरतपुर महानगरपालिकाका स्थित नारायणगढ बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा हेल्प डेस्क राखिएको हो ।
चाडपर्वको समयमा यात्रुहरु ठगिन सक्ने भएकाले उनीहरुको सहायताका लागि हेल्प डेस्क सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।