banner news
काठमाडौं,८ असोज । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह...
काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना...
काठमाडौँ, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र...
काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गर्नुभएको ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री...
चितवन, ८ असोज । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित...
चितवन,८ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ७३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरस...
काठमाडौँ, ८ असोज । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन्...
चितवन,८ असोज । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा एकीकृत बहिरङ्ग सेवा शुरु गरिएको छ । बहिरङ्ग सेवामा जाने बिरामीले अब एकै ठाउँबाट सबै सेवा पाउने भएका हुन् । कलेजका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार सेवाग्राही...
चितवन, ८ असोज । जापान जान इच्छुक बिद्यार्थीलाइ लक्षित गरी बेस्ट एजुकेशनले सेमिनार गर्ने भएको छ । पश्चिम चितवनको चनौली पार्टी प्यालेसमा असोज ९ गते (शनिबार) सेमिनार हुने भएको हो । सेमिनारमा करिब सय जना बिद्यार्थीको उपस्थिति रहने बेस्ट एजुकेशनका...
काठमाडौँ, ८ असोज । नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित...











